टेस (दिक्तेल)
किरात राई यायोक्खाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट गजेन्द्र राईको अध्यक्षतामा १५ सदस्यको नगर समिति सर्वसहमा चयन गरेको छ ।
 अधिबेशनलेअध्यक्षमा  गजेन्द्र राई, उपाध्यक्षमा बाल कृष्ण राई,  सचिवमा दिपक राई,  सह-सचिवमा मेलिना राई, कोषाध्यक्षमा उजना राईलाई चयन गरेको जनाईएको छ । सदस्यहरुमा प्रकाश राई, ओमकार राई, दिलकुमार राई,  रत्न ब० राई, कल्पना राई, हर्कराज राई, सिता राई, लक्ष्मण राई, इन्द्र कुमार राईलाई अधिबेशनले चयन गरेको छ भने एकजना पछि मनोनीत हुने जनाईको छ।२०८३ असोज १ गते ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *