टेस (दिक्तेल)
किरात राई यायोक्खाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट गजेन्द्र राईको अध्यक्षतामा १५ सदस्यको नगर समिति सर्वसहमा चयन गरेको छ ।
अधिबेशनलेअध्यक्षमा गजेन्द्र राई, उपाध्यक्षमा बाल कृष्ण राई, सचिवमा दिपक राई, सह-सचिवमा मेलिना राई, कोषाध्यक्षमा उजना राईलाई चयन गरेको जनाईएको छ । सदस्यहरुमा प्रकाश राई, ओमकार राई, दिलकुमार राई, रत्न ब० राई, कल्पना राई, हर्कराज राई, सिता राई, लक्ष्मण राई, इन्द्र कुमार राईलाई अधिबेशनले चयन गरेको छ भने एकजना पछि मनोनीत हुने जनाईको छ।२०८३ असोज १ गते ।

Leave a Reply