× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / राप्रपा नगरमा रामचन्द्र

राप्रपा नगरमा रामचन्द्र

टेम्के खबर सम्बाददाता । राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर अध्यक्षमा रामचन्द्र भट्टराई निर्बिरोध निर्बाचित हुनु भएको छ । बिहिबार राप्रपाको सम्पन्न दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको अबिधेशनबाट भट्टराई निर्बिरोध निर्बाचित हुनु भएको हो ।
खोटाङको सदरमुकाम दिक्तेलमा सम्पन्न अधिबेशनले १५ सदस्यिय नगर समिति निर्माण गरेको राप्रपा नेता ललितकुमार राईले बताउनु भयो । राप्रपाको जिल्ला निर्बाचन अब छिटै हुने नेता राईले टेम्के खबरलाई बताउनु भयो । असोज ८ गते ।

प्रतिक्रिया दिनुहोस्