× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / जेष्ठ नागरिकहरुले मनाए दिवस

जेष्ठ नागरिकहरुले मनाए दिवस

टेम्के खबर सम्बाददाता । जेष्ठ नागरिक संघ खोटाङले ३१ औं जेष्ठ नागरिक दिवस सुक्रबार मनाएको छ । जेष्ठ नागरिककोहरुको दिवसको अबसरमा खोटाङको सदरमुकाम दिक्तेल बजारमा बिभिन्न एक ¥याली प्रदर्शण गरि दिवस मनाएको हो ।
जेष्ठ नागरिकहरुले दिक्तेलको जिल्ला प्रशासन कार्यालयडाँडा देखि त्रिबेणी चोक सम्म ¥याली प्रदर्शन गरेको थिए । सबै उमेरका लागि बिद्युतीय प्रबिधिको समान्ता भन्ने मुल नाराका साथ सहभागीहरुले जेष्ठ नागरिकहरुको माग गरेका थिए । (२०७८ असोज १६ गते)

प्रतिक्रिया दिनुहोस्