× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / पाँच वडामा माओबादी केन्द्रको वडा अधिशन आज सम्पन्न

पाँच वडामा माओबादी केन्द्रको वडा अधिशन आज सम्पन्न

टेम्के समाचारदाता । नेकपा माओबादी केन्द्र खोटाङ जिल्लाको बिभिन्न स्थानमा मंसिर ४ गते बिबिध कारणले हुन नसकेको वडा अधिबेशन बिहिबार सम्पन्न भएको छ ।
सम्पन्न भएको वडा अधिबेसनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ मा तुलसी आचार्य अध्यक्ष, बीरबहादुर बि. क.उपाध्यक्ष, गुन्जमान मजिमय सचिब, नानिराम रिजाल स—सचिब, राधिका आचार्य कोषध्यक्षमा सर्वसम्मत निर्बाचित हुनु भएको छ ।
त्यस्तै, वडा नं. २ स्वल्मामा सप्तमणी राई, गोकुलमान राई, भुपेन्द्र राई, राजकुमार राई, डिकु शेर्पा, क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिब, स—सचिब र कोषध्यक्ष सर्बसहमत चुनिनु भएको छ ।
वडा नं. ३ मा अनिल राई, कमलबहादुर थापा, रोजिना (कार्की) थापा, मनकुमार हिङ्माङ्, मनिषा हिङ्माङ् क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिब, स—सचिब, र कोषाध्यक्षमा सर्बसहमत चुनिनु भएको छ ।
त्यसैगरि, रावाबेसी गाउँपालिकको वडा नं. १ कुबिन्डेमा सुमन राई, चन्द्रबहादुर नेपाली रोजन राई, कोपिला राई, दानबहादुर श्रेष्ठ क्रमशः क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिब, स—सचिब, र कोषाध्यक्षमा सर्बसहमत चुनिनु भएको छ । सोहि पालिकको वडा नं. ६ हौचुरमा मौहन राई, गंगाराम भुजेल, प्रेमधन राई, सन्जिब राई र बविता बि. क. सर्वसहमत चुनिनु भएको छ ।(२०७८ मंसिर ८ गते)

प्रतिक्रिया दिनुहोस्