× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / राजधानीमा बिप्लबको प्रदर्शन

राजधानीमा बिप्लबको प्रदर्शन

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राजधानीको सुन्धारामा प्रदर्शन गरेका छन् । सडकमा भेला भएका विप्लवका कायकर्ता टायर बालेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने प्रहरीले केही कार्यकर्तालाई पक्राउ गरेको छ ।
पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरिएको मूल्यवृद्धिलगायतको विरोध र खारेज तथा भ्रष्टाचारलगायतको विरोधमा विप्लवले मंगलबार नेपाल बन्दको आह्वान गरेको हो ।
राजधानी बाहिर भने बन्दको प्रभाब सामान्य परेको छ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा भने बन्दको दिन बिहान सुनसान भए पनि दिउसो भने पसलहरु फाटफुट खुलेको थियो । यातायातको साधनहरुमा मोटरसाईकल फाटफुट चलेको थियो भने ठूला सवारी साधनहरु ठप्प भएको थियो ।

प्रतिक्रिया दिनुहोस्