× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा कारागार चलान

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा कारागार चलान

टेम्के खबर सम्बाददाता । हिमाली जिल्ला असोलुखुम्बुमा आप्mनै श्रीमतीलाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक पुरुष करागार चलान भएका छन् । श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा गोरखा पालुङटार नगरपालिका वडा नम्बर ७ निवासी २६ बर्षीय अनुज खड्का भनिने विजयराज छिनाललाई मंगलबार पुर्पपक्षका लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले

जनाएको छ ।

आफ्नै श्रीमतीलाई पटक पटक यातना दिएको र बलात्कार गरेको श्रीमतीकै उजुरीका आधारमा पक्राउ परेको छिनाललाई कारागार चलान गरिएको हो । २०७९ साउन ४ गते ।

प्रतिक्रिया दिनुहोस्