× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / माओबादी केन्द्रको बैठक दिक्तेलमा सुरु

माओबादी केन्द्रको बैठक दिक्तेलमा सुरु

टेम्के सम्बाददाता । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको बिस्तारीत बैठक बुधबार देखि खोटाङको सदरमुकाम दिक्तेलमा सुरु भएको छ ।
समसामयिक बिषयहरुमा छलफल तथा निर्णय गर्नका लागि सुरु गरिएको जिल्ला हो । बैठकमा १ नम्बर प्रदेश खानेपानी तथा शिंचाईमन्त्री रामक्रुमार राई (पासाङ) तथा जिल्लाका दशैवटै पालिकाका पार्टी प्रतिनिधी तथा जनबर्गिय संगठनका प्रतिनिधीहरुको उपस्थिती रहेको नेकपा माओबादी जिल्ला अध्यक्ष दिपक पान्डे (आकाश­)ले बताउनु भयो । बैठकमा छलफल गरिने अध्यक्ष आकासले १३ बुँदा प्रस्तुत गर्नु भएको छ । अध्यक्ष आकाशले प्रस्तुत गर्नुभएको १३ बुँदा माथि उपस्थित प्रतिनिधीहरुले आ–आप्mनो धारणाहरु राखिरहनु भएको जनाईएको छ । बैठक भोली बिहिबार सम्म हुनसक्ने जनाईएको छ । २०७९ भदौ १ गते ।

प्रतिक्रिया दिनुहोस्